Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

म्याग्दीमा जीप दुर्घटना

म्याग्दीमा जीप दुर्घटना


  • म्याग्दीमा भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु र ४ जना घाइते भएका छन् ।  बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग जादै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप सोमबार साँझ बेगस्थित घात्पा (औल) मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images


    दुर्घटनामा मृत्यु हुनेमा गौमाया विक, दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्मा रहेका छन् ।  गौमाया रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । घाइतेहरूलाई उपचारका लागि पोखरा पठाइएको छ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij