Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान





  • काठमाण्डौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदानको समय तय गरिएकोमा निर्धारितभन्दा सात घण्टापछि मतदान सुरू भएको हो ।

    images
    images
    images

    अध्यक्षका लागि केपी शर्मा ओली, भीम रावलले मतदान गरिसकेका छन् । त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङलगायतका नेताले पनि मतदान गरिसकेका छन् ।  एमालेले विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था मिलाएको छ ।

    images

    विद्युतीय भोटिङ मेसिन प्रयोगका कारण मतदान, मतगणनालगायतका कार्यमा सहज र छरितो हुने भनिएको  छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले आज बिहान ८ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।

    पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुँदैछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij