Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण


  • काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ।

    images
    images
    images

    स्वास्थ्यमा समस्या आएपछि सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो। प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएको छ। 

    images

    सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश जबरा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बसिरहेका थिए। उनलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको दाहालले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij