
Jun 25 2025 | २०८२, असार ११ गते
ग्लोबबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको २८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
संस्थाले सभा प्रयोजनका लागि कम्पनीले भोलि मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, आज मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभामा संस्थाको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij