Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

मोरङको कटहरी औद्योगिक क्षेत्रमा आगलागी

मोरङको कटहरी औद्योगिक क्षेत्रमा आगलागी

  • ललितपुर ।  कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी उद्योगमा आज बिहान भीषण आगलागी भएको हो । विराटनगर, इटहरी, कानेपोखरी, रंगेली, दुहवीलगायत स्थानबाट पठाइएको दमकले आगलागी नियन्त्रणको प्रयास गरिरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।  आगोले उद्योगमा के कति क्षति भयो भन्ने यकिन गर्न नसकिएको उद्योगी नवनित अग्रवालले बताए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij