
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ । १६ बर्षीया किशोरी बलात्कारको आरोपमा एकजना अर्बपति व्यवसायी पक्राउ परेका छन् । कार्गो व्यवसायी मनोज अधिकारी पक्राउ परेका हुन् । उनी कार्गो व्यावसायिकहरूको आधिकारिक संगठन फ्रेस फरवार्डस् संघ (नेफा) का अध्यक्ष पनि हुन् । प्रहरीका अनुसार उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीका अनुसार अधिकारीमाथि ८ कात्तिकमा रातोपुलस्थित रेष्टुरेन्टमा बलात्कार गरेको आरोप छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij