Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

तीन देशका राजदूत रारामा

तीन देशका राजदूत रारामा

  • ललितपुर । जलवायु परिवर्तनको अवस्था र जलवायु परिवर्तनले पारेको असर तथा परिवर्तन न्युनिकरणका लागि भएका प्रयासबारे बुझ्न तीन देशका राजदूत अमेरिकी राजदूत रेण्ड बेरी, अष्ट्रिलेयन राजदूत फेलिसिट भोल्क र बेलायती राजदूत निकोला पोलिग रारा पुगेका, युएसए आइडीका भुपेन्द्र शाहीले जानकारी दिए। 

    images
    images
    images

     उनीहरु राराको अवलोकनका क्रममा मुर्माटप, मुर्मा गाउँको भ्रमण र त्यहाँका स्थानीयसँग भेटघाट र जलवायु परिवर्तनको अवस्था बुझ्ने युएस आइडीले बताएको छ।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij