Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

जिप दुर्घटनाहुदा ३ को मृत्यु, १३ घाइते

जिप दुर्घटनाहुदा ३ को मृत्यु, १३ घाइते

  • ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा बोलेरो जिप दुर्घटनामा  परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले बताउनु भयो ।

    images
    images
    images


     घाइतेहरूलाई काठमाडौं ल्याउने तयारी छ ।

    images

     

     

     

    images

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    काफ्लेका अनुसार दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् । ककनीमा एकादशी मेला भर्न जिल्लाका अधिकांश ठाउँबाट मानिसहरू जाने गर्दछन् । 

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij