
Jun 25 2025 | २०८२, असार ११ गते
ललितपुर
पृथ्वी परिक्रमा महोत्सव २०७८ को आयोजना हुँदैछ । श्री कृष्ण प्रणामी धर्म तारतम मन्त्र अवतरण भएको ४०० औँ चतुर्थ शताब्दी वर्षको अवसरमा महोत्सव हुन लागेको हो ।
मंसिर ३ गते गरिने परिक्रमा हरिसिद्धि, धापाखेल, सुनाकोठी, पुल्चोक, इमाडोल, सानागाउँ हुँदै हरिसिद्धिमा समापन हुनेछ । पृथ्वी परिक्रमा ललितपुरमा पहिलोपटक हुन लागेको श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका सचिव सचिन्द्र महर्जनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij