
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा किलो सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । दुबईको उडानबाट राजधानी ओर्लिएका मोहम्मद जुबेदलाई शंका लागेर सोधपूछ गर्दा सुन फेला परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।
मलद्धारमा लुकाएर ल्याएको सुन विमानस्थल प्रहरीले बरामद गरेको सुरक्षा स्रोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij