
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर । प्रहरी संगठनमा इमान्दार छबि बनाएका वरिष्ठ प्रहरी उपरिक्षक दिपक थापालाई मातृशोक परेको छ । एसएसपी थापाकी आमा सवित्री थापाको ७३ वर्षको उमेर निधन भएको हो ।
निधनपछि शोकसन्तप्त परिवारमा समवदेना प्रकट गर्न संगठन प्रमुख प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीपनि थापाको निवासमा पुगेका थिए । एसएसपी थापाका भाई रुपकपनि प्रहरीकै सेवामा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij