
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौँ । सिंहदबारभित्र गोली चलेको छ । राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार राष्ट्रियसभाकी उपाध्यक्षका शशीकला दाहालका पिएसओको पेस्तोल खसेर पड्किएको हो । संसद् सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति भएको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij