Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

नागढुंगामा ग्यासको गाडी गुल्टियो

नागढुंगामा ग्यासको गाडी गुल्टियो

  • काठमाडौं । ग्यास बोकेर राजधानी आउँदै गरेको गाडी नागढुंगामा खसेको छ । गाडी खसेपछि दुई तर्फीको यातायात अवरुद्ध बनेको छ । गाडीलाई तान्न घटनास्थलमा प्रहरी पुगिसकेको प्रहरी स्रोतले जनाएको छ । ग्यास बोकेको गाडी राति १२ बजेतिर खसेको बताइएको छ ।   

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij