Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

समाजसेवी रमेश महर्जन रहेनन्

समाजसेवी रमेश महर्जन रहेनन्

  • ललितपुर । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । ललितपुरका स्थापित व्यवसायी एवं समाजसेवीको रुपमा चर्चित महर्जन नेपालमण्डल टेलिभिजनका अध्यक्षसमेत हुन् ।

    images
    images
    images

    ५८ वर्षीय महर्जन साझा पार्टीका केन्द्रिय सदस्य हुन् । उनी गत स्थानीय निर्वाचनमा मेयर पदमा समेत उठेका थिए । नेपाल श्रीलंका चेम्बर अफ कर्मसका अध्यक्ष रहेका महर्जन आरबी डाइमण्ड ज्वेलर्सका सञ्चालक हुन् । महर्जन पिलाछेँ योजनाका संयोजकसमेत हुन् । महर्जनका एक छोरा र दुई छोरी छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij