Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

ससुरालीबाट टिका थापेर फर्किएका ज्वाईँको लडेर मृत्यु 

ससुरालीबाट टिका थापेर फर्किएका ज्वाईँको लडेर मृत्यु 

  • खोटाङ । ससुरालीबाट टिका थापेर घर फर्कने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोटस्थित ससुराली घरमा टिका लगाएर घर फर्कने क्रममा लेखबहादुर राउतको मृत्यु भएको हो ।

    images
    images
    images

    राउतको भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij