Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

कृष्णलालका पिता रत्नलाल रहेनन् !

कृष्णलालका पिता रत्नलाल रहेनन् !

  • ललितपुर । ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कृष्णलाल महर्जनलाई पितृशोक परेको छ । महर्जनका पिता रत्नलाल महर्जनको आईतबार बिहान ८ः ४० मा निधन भएको हो । ८२ वर्षीय महर्जनको फोक्सोमा देखिएको समस्याको उपचार गराउने क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

    images
    images
    images

    उहाँको पार्थिव शरीरमा ज्येष्ठ सुपत्र कृष्णलालले दागबती दिनुभएको थियो । स्वर्गीय महर्जनका पत्नी लक्ष्मीमाया महर्जन, छोरा कृष्णलाल महर्जनसहित सुनीललाल महर्जन, सुशील महर्जन र सुमन महर्जन र छोरीहरु नानीमाया महर्जन, लक्ष्मीदेवी महर्जन, मैया महर्जन रहनुभएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij