Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

होटल सञ्चालकको शव भेटियो, 'क्लु' खोज्दै प्रहरी

होटल सञ्चालकको शव भेटियो, 'क्लु' खोज्दै प्रहरी

  • जुम्ला । होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाहीको शव फेला परेको छ । पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यू होटल सञ्चालन गर्दै आएका उनको होटेलकै बरण्डामा शव फेला परेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएकाले हत्याको आशंका गरिएको छ । अहिले प्रराम्भिक अनुसन्धानमा प्रहरीको सक्रियता बढेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij