Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

पलाञ्चोकमा राष्ट्रपतिको पाइला 

पलाञ्चोकमा राष्ट्रपतिको पाइला 

  • हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेका राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीलाई कडा सुरक्षाका साथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पु¥याइएको थियो । 

    images
    images
    images

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा पूजाअर्चना गरेकी हुन् ।

    images

    राष्ट्रप्रमुखले बडादसैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेका राष्ट्रपतिलाई कडा सुरक्षाका साथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पु¥याइएको थियो । 

    तस्बिर : पेमा लामा 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij