Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । कुपण्डोल बस्ने उमेश कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टोलीले करिब २० लाख रुपैयाँ मूल्य बराबरको पटाका र भुईचम्पा पक्रिएको हो । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर पठाइएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij