May 02 2025 | २०८२, वैशाख १९ गते
ललितपुर । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा ढुण्डीप्रसाद निरौला आएका छन् । ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएर बागमती प्रदेश कार्यालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij