Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी कार्यालय परिसर दुर्गा भगवतीको मन्दिरमा स्थापना भएको छ । विमानस्थल कार्यालयको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले मन्दिरको समुदघाटन गर्नुभएको छ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij