Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

बग्गीखानाबाट 'हेलो' भनेपछि ललितपुरमा ट्राफिक सेवा बिस्तार

बग्गीखानाबाट 'हेलो' भनेपछि ललितपुरमा ट्राफिक सेवा बिस्तार

  • सर्वसाधारणले ट्राफिकसँग जोडिएका कुनैपनि जानकारीलाई ११०३ मा फोन गरेर टिपाउन सकिनेछ । यो नम्बरमा फोन गरेर सूचना दिँदा कुनै शुल्क लाग्दैछ । 

    images
    images
    images

    ललितपुर । महानगरिय ट्राफिक प्रहरी परिसर सातदोबाटो ललितपुरले सेवाग्राहीका लागि निशुल्क डायल ११०३ नम्बर शुरु गरेको छ । ट्राफिक प्रहरीलाई सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँच वर्षसम्म टेलिफोनको भुक्तानी गर्ने सहमति भएको सहकारीका अध्यक्ष मनप्रसाद राईले बताए ।

    images

    आज ट्राफिक प्रहरीको सातदोबाटोस्थित कार्यालयमा टेलिफोन जडानपछि नागरिकलाई तत्काल प्रतिक्रिया दिन सकिने संयन्त्र तयार भएको ट्राफिक प्रहरी परिसर सातदोबाटोका कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए । 

    ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले  ११०३ नम्बरमा फोन गरेर सेवा सुचारुको अभियानलाई प्रारम्भ गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij