
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले बैंकर तथा पूर्व एमाले सभासद इच्छाराज तामाङ्गलाई सुन्धारा क्षेत्रबाट समातेको छ ।
ब्यूरो प्रमुख डिआइजी धिरजप्रताप सिंहका अनुसार विभिन्न व्यक्ति वा सँस्थालाई घर वा शेयर दिन्छु भनी बटुलिएको ४६ करोड नतिरेको उजुरीका आधारमा उनी समातिएको हो । तामाङ्ग सिभिल बैंकका अध्यक्ष हुन् । सिभिल होम्सलगायत थुप्रै कारोबारमा उनको लगानी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij