Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

राम्रो पोष्टिङ खोज्दै एसपी र डिएसपीहरुको दौडधूप

राम्रो पोष्टिङ खोज्दै एसपी र डिएसपीहरुको दौडधूप

  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसपी र डिएसपीको सरुवाको अन्तिम तयारी गरेको छ । समाचार स्रोतका अनुसार घटस्थापनाअघि नै सरुवा गर्ने तयारी भइरहेको छ । करिब एक दर्जन जिल्लाका एसपीको सरुवा हुने पक्कापक्की छ ।

    images
    images
    images

    त्यस्तै, प्रधान कार्यालय स्रोतका अनुसार डिएसपीहरुको पनि सरुवा पनि अन्तिम चरणमा पुगेको छ । त्यस्तै, सरुवाको तयारी चलिरहँदा एसपी र डिएसपीहरुको दौडधूप बढेको छ । राम्रो स्थानमा पोष्टिङ पाउन धेरैले दौडधूप गरिरहेको बताईन्छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij