Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

मेकानिक्सको हुललाई इन्स्पेक्टर नरेशको मन्त्र 

मेकानिक्सको हुललाई इन्स्पेक्टर नरेशको मन्त्र 

  • ललितपुर । ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका प्रमुख प्रहरी निरिक्षक नरेश शाहीले ट्राफिक सचेतनाबारे अभिमुखीकरण तालिम दिएका छन् । महालक्ष्मीस्थानस्थित युनि राइड अटोमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।

    images
    images
    images

    ट्राफिक सचेतना कार्यक्रममा जगदम्बा मोटर्स, युनिराईड अटोका प्रतिनिधि र प्राइभेट ग्यारेज मेकानिक्सहरुको उपस्थिती थियो । प्रहरी निरिक्षक शाहीले ट्राफिक दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरे ।   

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij