Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

कालेश्वर पुगे ललितपुरका प्रहरी कमाण्डर

कालेश्वर पुगे ललितपुरका प्रहरी कमाण्डर

  • महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यले चौकीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई उक्त क्षेत्रको शान्ति सुरक्षाको अवस्था मजबुत पारी नागरिकले सुरक्षित महसुस गर्ने वातावरण तयार पार्न निर्देशन दिनुभएको छ ।

    images
    images
    images

    ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यले मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गर्नुभएको छ । एसएसपी बज्राचार्यले मातहत प्रहरी कार्यालय निरीक्षणको क्रममा प्रहरी चौकी कालेश्वर, ईलाका प्रहरी कार्यालय टुंगुन तथा ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम पुग्नुभएको हो ।

    images

    चौकीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई उक्त क्षेत्रको शान्ति सुरक्षाको अवस्था मजबुत पारी नागरिकले सुरक्षित महसुस गर्ने वातावरण तयार पार्न निर्देशन दिनुभएको छ । प्रहरी कर्मचारीहरूलाई मास्क, स्यानिटाईजर तथा फ्लोरोसेन्ट ज्याकेट समेत वितरण गर्नुभएको छ ।

    kaleswor.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij