Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

बुद्ध एयरको जहाज आकाशमै फनफनी, बल्ल सुरक्षित अवतरण

बुद्ध एयरको जहाज आकाशमै फनफनी, बल्ल सुरक्षित अवतरण

  • काठमाण्डौ । बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ । बुद्धको जहाज विराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको हो । झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि जहाजलाई आकस्मिक अवतरण गराइएको हो । विराटनगरका लागि उडेको जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाडौंमै फर्किएको थियो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij