Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

विशेष जिम्मा पाएपछि लिमा र निलमलाई चेम्बरको विशेष सम्मान

विशेष जिम्मा पाएपछि लिमा र निलमलाई चेम्बरको विशेष सम्मान

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्स कार्यकारिणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारी र नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार सम्मानित भएका छन् । चेम्बर भवनमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अधिकारी र ताम्रकारलाई सम्मान गरेका हुन् ।

    images
    images
    images

    महासचिव अधिकारी मनमोहन प्राविधिक विश्वविद्यालयले नेपाल सिनेट मेम्बरमा र चेम्बरकी सल्लाहकार ताम्राकार वागमती प्रदेश सरकारबाट वागमती प्रदेश नीति तथा योजना आयोगको सदस्यमा मनोनित भएको हुनाले सम्मान गरिएको नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले बताइन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij