Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

दुबईमा बसन्त चौधरीलाई हृदयघात

दुबईमा बसन्त चौधरीलाई हृदयघात

  • काठमाडौँ । नर्भिक अस्पतालका संचालक बसन्त चौधरीलाई हृदयघात भएको छ । सपरिवार दुबई घुमघामका लागि गएका उनलाई हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ।

    images
    images
    images

    यसअघि मुटुमा समस्या देखिएको थियो । त्यतिबेला उनको नर्भिक अस्पतालमा एन्जियोग्राफी गरिएको थियो । हाल दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij