Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

दश डिआइजी, कसले मारे बाजी ?

दश डिआइजी, कसले मारे बाजी ?

  • काठमाडौं । सशस्त्र प्रहरीका डिआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गरेका हुन् ।

    images
    images
    images

    सरुवा हुनेमा डिआईजीहरु राजु अर्यालको सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १ नम्बर प्रदेश, शम्भु सुवेदी ४ नम्बर प्रदेश, दुर्गा भट्टराई ७ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश, किशोर प्रधान ३ नम्बर प्रदेश, वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन् ।

    images

    प्रहरी महानिरीक्षकको सचिवालयमा मन्दीप श्रेष्ठको सरुवा भएको छ भने डिआईजी अभिकुमार खत्रीलाई सुर्खेतमै यथावत राखिएको छ । डिआईजीहरु नारायणदत्त पौडेल र सिपी गौतमको सशस्त्र प्रहरी मुख्यालयमा सरुवा भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij