Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

उपमेयर मुना बल्ल मुसुक्क  

उपमेयर मुना बल्ल मुसुक्क  

  • अनलाइन पत्रिकासँग कुरा गर्दै गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले भनिन्, ‘घाँटी र श्वासप्रश्वासमा समस्या देखिएको थियो । म अहिले एकदम ठिक छु ।’ 

    images
    images
    images

    ललितपुर । गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी डिस्चार्ज भएकी छन् । अधिकारीको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । ललितपुरस्थित गणेशमान सिंह अस्पतालमा उपचारपछि आज घर फर्किएकी हुन् ।

    images

    अनलाइन पत्रिकासँग कुरा गर्दै उपमेयर अधिकारीले भनिन्, ‘म अहिले एकदम ठिक छु, घाँटी र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।’ 

    उपमेयर अधिकारीले साँझ सामाजिक संजालमा सबैलाई धन्यवाद प्रकट गर्दै लेखिन्, स्वास्थ्यमा सुधार भएपछि म आज घर फर्किएको छु । मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्णमा कृतज्ञता साथै हार्दिक आभार व्यक्त गर्दछु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij