
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर । सामाजिक क्षेत्रमा क्रियाशील एवं ललितपुरका सञ्चारकर्मी राजेश बज्राचार्यलाई पितृशोक परेको छ । उहाँका पिता सोमनरसिंह बज्राचार्यको निधन भएको छ । बज्राचार्यको ७९ वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय बज्राचार्य २०३७ सालको जनमतसंग्रहपछि भएको स्थानीय निकायको निर्वाचनमा साविकको ललितपुर नगर पञ्चायत– १७ को वडाअध्यक्ष समेत हुनुहुन्थ्यो । हाल यशोधर महाबिहार बुःबहालका १० जना आजु ‘ज्येष्ठ ’ मध्ये एक हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij