Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

संविधान दिवसमा फोहर सफाचट 

संविधान दिवसमा फोहर सफाचट 

  • जुम्ला । चन्दननाथ नगरपालिकाले महिनौंदेखि थुप्रिएको फोहोर संविधान दिवसका अवसरमा उठाएको छ । फोहोर उठाउन सर्वसाधारणले पटकपटक नगरपालिकालाई आग्रह गरे पनि सुनुवाई भएको थिएन । तर, संविधान दिवसका अवसरमा नगरपालिकाले विशेष तामझाँमका साथ फोहोर उठाएको छ ।

    images
    images
    images

    फोहोर उठाउन सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, उद्योग बाणिज्य संघलगायतका प्रतिनिधिहरू भेला भएका थिए । फोहोर उठाउन पनि संविधान दिवस नै कुर्नु पर्ने अवस्था आउनु दुखद् भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताउँछन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij