Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

पेस्तोल बोकेर क्याफेमा चियापान

पेस्तोल बोकेर क्याफेमा चियापान

  • काठमाडौं । काठमाडौंको एक क्याफेमा हतियारसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । छाउनीस्थित रक चिल्ली नामक क्याफेमा ती युवक पेस्तोल बोकी बसेका थिए । सशस्त्र प्रहरी बलको टोलीले क्याफेमा पुगेर २४ वर्षिय सोनाम तामाङसँग एउटा पेस्तोल, एउटा म्यागजिन र गोली ५ राउण्ड बरामद गरेको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij