
Jun 26 2025 | २०८२, असार १२ गते
सिन्धुली । सिन्धुली बसपार्क नजिकै ट्रक दुर्घटना भएको छ । कमलामाई–६ धुरा बजार जाने पुलबाट ट्रक खसेको स्थानीय बासिन्दाले जानकारी दिए ।
दुर्घटनामा परेको ट्रकभित्र फसेका एक युवालाई प्रहरीले उद्दार गरेर सिन्धुली अस्पताल पठाएको छ । अँध्यारो भएकाले अरु बिस्तृत खोजी गर्न समस्या परेको घटनास्थलमा रहेका स्थानीय बताउँछन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij