
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौँ । कतार सरकारले कतार प्रहरीमा नेपालीलाई तत्काल भर्ना नगर्ने निर्णय गरेको छ । यो निर्णयबाट भर्नाका लागि छनोट भएका दुई सय जना जान नपाउने भएका छन् ।
कतार सरकारले दोहास्थित नेपाली दूतावासलाई तत्काल भर्ना नगर्ने बारे जानकारी दिएको हो । राजदूत नारदनाथ भारद्वाजले भने, ‘नेपालले लामो समयसम्म जवाफ नदिएपछि यस्तो परिणाम आएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij