
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्यायलाई जिम्मा दिइएको छ । ढुण्डिराज निरौलालाई गृह मन्त्रालयमा सरुवा गरिएको हो । गृहमन्त्रीस्तरको निर्णय बमोजिम ललितपुरसँगै १२ जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो । यसैगरि, भक्तपुरमा रुद्रादेवी शर्मालाई जिम्मा दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij