Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

संसद् बैठक स्थगित : अब असोज ४ गते बस्ने

संसद् बैठक स्थगित : अब असोज ४ गते बस्ने

  • सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्को बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ ।’ 

    images
    images
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्को बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ ।’ 

    images

    मंगलबारको बैठकले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij