
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । सामाजिक संजालमा आफ्नो प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो सार्वजनिक भए । सम्बन्धमा विश्वास रहेकै बेलाका भिडियोहरु पनि पोष्ट गरियो ।
प्रेमिकासँगको विवादपछि प्रेमीले यस्तो हर्कत गरेपछि टोखाका सुजन जिरेल अहिले महानगरीय प्रहरी परिसरको थुनामा छन् । जिरेलमाथि मोबाईल खोसेर फेसबुक, ईस्ट्राग्राममा अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको आरोप छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij