Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

प्रहरीमा नाम निस्किएको खुशी पोखेर गृहमन्त्रीलाई सम्झिएपछि...

प्रहरीमा नाम निस्किएको खुशी पोखेर गृहमन्त्रीलाई सम्झिएपछि...

  • काठमाडौं । गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् । फेसबुकमा नेपाली कांग्रेसका प्युठानका जिल्ला उपसभापति बद्री लम्सालको सिफारिसमा प्रहरीमा जिल्लाका ४१ जनाको नाम निस्किएको भन्दै सार्वजनिक गर्ने नरेन्द्र गुरुङलाई प्युठान प्रहरीले पक्राउ गरेको हो । प्युठानकै ऐरावती गाउँपालिकाका गुरुङले लम्साललाई बदनाम गराउन गलत प्रचार गरेको बताइएको छ ।

    images
    images
    images

    यसैबीच, कांग्रेसका जिल्ला उपसभापति बद्री लम्सालले विज्ञप्ति जारी गर्दै आफूलाई बदनाम गराएर महाधिवेशनमा पराजित गर्ने नियतले भ्रामक प्रचार गरिएको बताएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij