Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्मशमशेरको निधन

नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्मशमशेरको निधन

  • नेपाल ओलम्पिक कमिटी पूर्व अध्यक्ष तथा राष्ट्रिय खेलकूद परिषद्का पूर्व सदस्यसचिव रूक्मशमशेर राणाको निधन भएको छ । नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन् । 

    images
    images
    images

    उद्योगी रुक्मशम्शेर राणा मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित थिए । उहाँ ८५ वर्षका हुनुहुन्थ्यो । शालीन र भद्र स्वभावका राणा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरका कान्छा छोरा हुनुहुन्थ्यो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij