
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीलाई बिदाई गरिएको छ । नेपाल सरकार, (मन्त्रिपरिषद) को निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक कार्की प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij