Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

काठमाडौंको सिडिओको कुर्सीमा रिजालको आगमन !

काठमाडौंको सिडिओको कुर्सीमा रिजालको आगमन !

  • गृह मन्त्रालयले काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई पठाएको हो ।

    images
    images
    images

    काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा गोविन्द रिजालको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो । पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको हो ।

    images

    देशका ठूला तथा महत्वपूर्णसहित आधा दर्जन जति जिल्लाको कमाण्ड सम्हालिसकेका रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij