
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । नेपाली सेनाका उपरथी बालकृष्ण कार्कीको बढुवा सिफारिस गरिएको छ । विशेष फौजको नेतृत्व सम्हालिरहेका कार्कीको पदोन्नतिका लागि कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले सिफारिस गरेका हुन् ।
सेनाले उनीविरुद्ध उजुरीसमेत आह्वान गरेको छ । कार्की २४ बेसिकका अधिकृत हुन् । स्टाफ तालिम केन्द्र, सुदूरपश्चिम पृतनालगायतको नेतृत्व गरिसकेका उनले चीनबाट नेशनल डिफेन्स कोर्ष पूरा गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij