Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

आज कुसे औंसी र बुबाको मुख हेर्ने दिन

आज कुसे औंसी र बुबाको मुख हेर्ने दिन

  • भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज मंगलबार मनाइँदैछ । आज घरघरमा कुस पनि भित्र्याइँदैछ । सनातन वैदिक हिन्दु धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि कुस आजै घरमा राखेर पूजा गर्छन् । ब्राहृमणहरू कुस पूजा गरेर छेदनसहित जजमानकहाँ पुर्‍याउँछन् ।

    images
    images
    images

    वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिन्छ । आज छोराछोरीले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ पर्वको रुपमा पनि लिइन्छ । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij