Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

नेपालीलाई कानुन सम्झाउँदै गृह मन्त्रालय

नेपालीलाई कानुन सम्झाउँदै गृह मन्त्रालय

  • काठमाडौं । कानुनविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा जुलुस तथा प्रदर्शन गरेकाले सूचना सार्वजनिक जारी गरेर सचेत गराउनु परेको गृह मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    दार्चुलाका जयसिंह धामी मृत्यु प्रकरण तथा नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको घटनालाई लिएर प्रदर्शन बढ्न थालेपछि सरकारले कानुनविपरीत भन्दै विज्ञप्ति नै जारी गरेर रोक लगाउने प्रयास गरेको छ । 

    images

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मित्रराष्ट्रका सरकार प्रमुखविरुद्ध देशभित्र दिनदिनै पुत्लादहन हुन थालेपछि बाध्य भएर कानुन सम्झाउनुपरेको प्रस्टोक्ति दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij