Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

गर्भवती र सुत्केरीको पोषणमा गडबड

गर्भवती र सुत्केरीको पोषणमा गडबड

  • गर्भवती तथा सुत्केरीलाई वितरण गरेको पोषणयुक्त चनामा किरा भेटिएपछि उपमेयर भीमकुमारी राउतले विज्ञप्ति जारी गरेर चना नखान आग्रह गरेकी छन् । 

    images
    images
    images

    ईश्वर तामाङ

    images

    उदयपुर । कटारी नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई वितरण गरेको पोषणयुक्त चनामा किरा भेटिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत वितरण गरिएको चनामा किरा भेटिएको हो ।

    चनामा किरा भेटिएपछि उपमेयर भीमकुमारी राउतले विज्ञप्ति जारी गरेर चना नखान आग्रह गरेकी छन् । उक्त चना नगरपालिकाले फिर्ता लग्ने उनले बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij