Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

सुन बोक्ने भरिया हुन्, अनुसन्धानमा तीन चर्चित सुन व्यापारी

सुन बोक्ने भरिया हुन्, अनुसन्धानमा तीन चर्चित सुन व्यापारी

  • काठमाडौं । शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्‍यो । सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए ।

    images
    images
    images

    बाँके प्रहरीका अनुसार उक्त सुन झापाका लगुन विश्वकर्मा र मोरङ लेटाङका बुद्धिमान खातीले जुत्ताको तलुवामा राखेर नेपालगञ्ज पुर्‍याएका हुन् । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पक्राउ पर्नेहरू सुन बोक्ने भरिया भएको बताए । 'उक्त सुन नेपालगञ्जका व्यापारीको हो, तीनजना व्यापारीको नाममा बिल काटिएको छ’ अधिकारीले भने, ‘बिल पनि शंकास्पद छ । आवश्यक अनुसन्धान र कारवाही राजश्व अनुसन्धानले नै गर्छ ।’ 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij