Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

ओली अस्वस्थ !

ओली अस्वस्थ !

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।

    images
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएको खबर छ । 'उहाँलाई हल्का ज्वरो आएको छ ।' ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, 'धपेडीमा रहेको ज्वरो आएको हुनसक्छ ।'

    images

    ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij