Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

वडाध्यक्ष श्रेष्ठको निधन, भोली काठमाडौंमा शोक बिदा दिने निर्णय

वडाध्यक्ष श्रेष्ठको निधन, भोली काठमाडौंमा शोक बिदा दिने निर्णय

  • काठमाडौं महानगरपालिकाका वडा नं १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठको मस्तिष्कघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    images
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नं १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । भोलि काठमाडौंमा शोक बिदाको घोषणा भएको छ । लामो समयदेखि क्यान्सरसँग लडिरहेका वडाध्यक्ष श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij